नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने पुल बनाउने सहमति (भिडियोसहित)
काठमाडैं । नेपाल–भारत जोड्ने गरी महाकाली नदी माथि निर्माण गर्ने पुलको लागि दुई देशबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भारत सरकारको अनुदानमा नेपालको दार्चुला र भारतको धार्चुलालाई जोड्ने गरी महाकाली नदीमा निर्माण गर्ने पुल निर्माणका लागि दुई देशबीच सम्झौता