बस र टिपर ठोकिँदा ६ जना घाइते, १ को अवस्था गम्भीर
काठमाडौँ । धादिङको थाक्रेमा बस र टिपर आपसमा ठोकिँदा ६ जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ । पृथ्वी राजमार्गमा पर्ने थाक्रे गाउँपालिका २ बाह्र किलो भन्ने ठाउँमा आज बिहान भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको