शिक्षक किताबखानामा घुससहित समातिएका शाखा अधिकृतविरुद्ध मुद्दा दायर
काठमाडौँ । सेवाग्राहीसँग लिएको घुस रकमसहित रंगेहात समातिएका राष्ट्रिय किताबखाना (शिक्षक), छाउनीमार्ग तहाचल, काठमाडौँमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । गत पुस १४ गते प्रसाईलाई ३ लाख रुपैयाँ घुससहित अख्तियारले नियन्त्रणमा