अर्ली इलेक्सन गर्नेबारे कांग्रेस सकारात्मक, प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनसँग छलफल गर्ने
धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखमा ताजा जनादेश (अर्ली इलेक्सन) गर्नेबारे सत्ता गठबन्धनसँग छलफल गर्ने बताउनुभएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी ओलीले ‘ताजा जनादेशको विकल्प नरहेको’ बताउँदै आएका बेला प्रधानमन्त्री देउवाले अर्ली इलेक्सनमा आफू सकारात्मक रहेको