देउवा–कोइराला समूहको बैठक जारी, शीर्ष नेताहरूसहित ६० भन्दा बढी पदाधिकारी तथा सदस्यहरूको उपस्थिति
काठमाडौँ । नेपाली कांग्रेस भित्रको देउवा–कोइराला समूहको बैठक अहिले धुम्बाराहीमा जारी छ। १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको बैठकमा शेरबहादुर देउवा र शेखर कोइराला निकट नेताहरू सहभागी भएका छन्। बैठकमा पछिल्लो राजनीतिक अवस्था, फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा