‘गरिखान देऊ’ भन्दै माइतीघरमा दृष्टिविहीनको प्रदर्शन, नत्र मासिक २० हजार भत्ताको माग
काठमाडौं । सडकपेटीमा आश्रित दृष्टिविहीन व्यवसायीहरूले आफूहरूमाथि बलपूर्वक हटाउने र धरपक्कड गर्ने कार्य भएको भन्दै सोमबार माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्। ‘गरिखान देऊ’ भन्ने नारासहित उनीहरूले सरकारले वैकल्पिक व्यवस्था नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन