मेरो व्यवासायिक जीवनलाई समाप्त पार्न र सुन तस्करको गिरोह जोगाउन मेरो नाम जोडिएको हुन सक्छ : मल्होत्रा
काठमाडौँ । व्यवसायी दीपक मल्होत्राले त्रिभुवन विमानस्थलमा बाहिरिएर सिनामंगलमा वरामद भएको सुनमा आफ्नो हात नभएको स्पष्ट पारेका छन् । त्रिभुवन विमानस्थल भन्सारबाट छिराएर बुधबार बरामद भएको एक क्विन्टल सुन प्रकरणमा आफ्नो नाम जोडेर विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशित गरेपछि व्यवसायी मल्होत्राले