नेपाल प्रहरीको ३१औं आईजीपीमा दीपक थापा नियुक्त
काठमाडौँ । नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त (वढुवा) भएका छन् । आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी थापालाई आईजीपी पदमा नियुक्त गरेको हो । आईजीपी वसन्तबहादुर कुँवर आज राति १२ बजेदेखि अनिवार्य अवकाशमा गएसँगै थापालाई