वैदेशिक रोजगार सुधारका लागि श्रममन्त्रीलाई म्यानपावर व्यवसायीका ७ बुँदे प्रस्ताव
काठमाडौं । वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या समाधानका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सात बुँदे सुझाव श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई पेश गरेको छ। संघले वैदेशिक रोजगार क्षेत्रको सुधार र व्यवस्थापनका लागि कामदारको गन्तव्यअनुसार लाग्ने अधिकतम लागत