दक्षिण कोरियामाथि मेक्सिकोको साँघुरो जित, नकआउट चरणमा पुग्ने पहिलो टोली
काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गर्दै सहआयोजक मेक्सिको नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ। ग्वाडालजारा स्टेडियममा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुआतमै मेक्सिकोले निर्णायक