सार्कलाई अझ सक्रिय र प्रभावकारी बनाउन नयाँ संकल्प आवश्यक : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई पुनः क्रियाशील बनाउँदै अझ गतिशील, समावेशी र परिणाममुखी बनाउन नयाँ प्रतिबद्धता आवश्यक रहेको बताएकी छन्। सार्कको ४१औँ चार्टर दिवसका अवसरमा सदस्य राष्ट्रका सरकार तथा जनतामा शुभकामना