कम्बोडियामा थाइल्याण्डको हवाई आक्रमण
काठमाडौं । कम्बोडियाका अधिकारीहरूले चलाएको गोलीबाट एक नागरिकको मृत्यु र तीन जना घाइते भएपछि थाइल्याण्डले कम्बोडियाका दुई सैन्य अड्डालाई लक्षित गरी हवाई आक्रमण गरेको छ। यो जानकारी थाइल्याण्डको सेनाले दिएको हो । थाई सेनाका उपप्रवक्ता रिचा सुक्सुवाननले बैंकक पोष्टको अनलाइन