त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
काठमाडौं । चीनबाट आएको बाढीका कारण नुवाकोटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । नुवाकोटको त्रिशूली बजार नजिक रहेको स्थानमा सोमबार राति जोखिममा परेपछि रुखमा चढेर बसेका नुवाकोटको विदुर नगरपालिका–१ लभडाँडा मिलन चौतारा बस्ने ६७