प्रधानमन्त्री कार्कीले उद्घाटन गर्ने एनपीएलमा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गर्ने भएको छ। उद्घाटन खेल आज साँझ ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ, जहाँ साबिकको विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज आमनेसामने हुनेछन्। एनपीएलका लागि नेपाल क्रिकेट संघ