भाटभटेनीका गुरुङद्वारा टिचिङ अस्पताललाई साढे ९ करोडको भवन प्रधानमन्त्री ओलीको उपस्थितिमा हस्तान्तरण र उद्घाटन
काठमाडौं । भाटभाटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) लाई साढे ९ करोड लागतमा नवनिर्मित भवन हस्तान्तरण गरेका छन् । अस्पतालको वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उक्त भवन उद्घाटन गर्दै अस्पताललाई हस्तान्तरण