दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगियो
काठमाडौं । चैत १५ गतेको तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको छ । भारतबाट पक्राउ परेका प्रसाईंलाई आज भद्रपुर हुँदै विमानबाट जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो । आवश्यक कागजात मिलाएर सरकारी वकिलको कार्यालय लगिएका