तीनकुने क्षेत्रमा सार्वजनिक कार्यक्रम गर्न नदिन सरकारलाई सुशासन समितिको निर्देशन
काठमाडौँ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौँको तीनकुने क्षेत्रमा सार्वजनिक कार्यक्रम गर्न स्थायी रुपमै रोक लाउन निर्देशन दिएको छ । चैत १५ गते राजावादीहरुले गरेको प्रदर्शनका क्रममा भएको घटनाबारे गृहमन्त्री रमेश लेखक सहित सुरक्षा निकायका प्रमुखसँग आज भएको