तीनकुनेको आगजनी भएको घरबाट निस्किदै गरेको देखिएकी कुँवर पक्राउ
काठमाडौं । चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा आगलागी भएको घरभित्र देखिएकी एनी कुँवर पक्राउ परेकी छिन् । कुँवरसँगै अर्का एक पुरुष पनि स्कापले पुरै मुख छोपेर झर्दै गरेको देखिएको थियो । आगजनी भएको घरमा पत्रकार सुरेश