जाडोका कारण तराई–मधेशको जनजीवन प्रभावित, बारा–पर्सा–रौतहटमा विद्यालय बन्द
काठमाडौँ । पछिल्ला दिनहरूमा तराई–मधेशमा अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । चिसो हावा र बाक्लो हुस्सुका कारण विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दैनिक ज्यालामा निर्भर नागरिक बढी प्रभावित भएका छन् । यस अवस्थालाई मध्यनजर गर्दै बारा, पर्सा र रौतहटका