मानव अधिकार संरक्षण र प्रवर्द्धन सरकारको दायित्व : आयोग अध्यक्ष मगर
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने प्रमुख दायित्व सरकारको भएको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित ‘व्यवसाय र मानव अधिकार’ विषयक राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै अध्यक्ष मगरले व्यवसाय सञ्चालनका क्रममा कुनै पनि