सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता, रास्वपा बहुमतका कारण जित सुनिश्चितजस्तै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। रवि लामिछाने प्रस्तावक रहेका अर्यालको उम्मेदवारीमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल समर्थक रहेका छन्। संघीय संसद सचिवालयले शुक्रबार बिहान ११