राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकमा रिक्त दुई डेपुटी गभर्नर पदमध्ये एकमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो। संघीय मामिला तथा प्रशासनमन्त्री प्रतिभा रावलका अनुसार अर्थ