विपक्षीको नाराबाजीपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौं । सभामुख डिपी अर्यालले प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । बुधबार बसेको बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभएसम्म बैठक सञ्चालन गर्न नदिने अडान लिएपछि सभामुखले बैठक स्थगित गरेका हुन् । विपक्षी सांसदहरूले संसद्भित्र