वैदेशिक रोजगार व्यवसायी संघमा डिक बहादुर प्यानल बिजयी
काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिक बहादुर खत्री (कुमार केसी) प्यानलसहित विजयी भएका छन । नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल र नेपाली कम्युनिस्ट पार्टीनिकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च तथा नेपाली कांग्रेसनिकट केही