डिआर कंगोलाई १–० ले हराउँदै कोलम्बिया नकआउट चरणमा
काठमाडौं । मेक्सिकोको ग्वाडालाहारा स्टेडियममा आज विहान भएको खेलको दोस्रो हाफमा ड्यानिएल मुनोजले गरेको गोलको मद्दतमा कोलम्बियाले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा डिआर कंगोलाई १–० ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। लगातार दोस्रो जित