ओली–लेखक पक्राउ गैरकानुनी र पूर्वाग्रही रहेको नेपाल बारको टिप्पणी
काठमाडौं । नेपाल बार एसोसिएसनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने सरकारको निर्णय गैरकानुनी र पूर्वाग्रही रहेको टिप्पणी गरेको छ। आइतबार काठमाडौंमा आयोजित अन्तरसंवाद कार्यक्रममा बारका अध्यक्ष डा. विजयप्रसाद मिश्रले यस्तो निर्णय मन्त्रिपरिषद्बाट गराउने अधिकार नै