निष्कासित महामन्त्री ढकाल सर्वोच्च अदालतमा, रास्वपाको महामन्त्रीको जिम्मेवारी कायम राख्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट महामन्त्री र केन्द्रीय सदस्यको पदबाट निष्कासित डा. मुकुल ढकालले आफूलाई पुनः पार्टीको महामन्त्रीको रुपमा कायम राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । ढकालले निर्वाचन आयोगमा आफू महामन्त्रीका रूपमा कायम रहेको