राजावादीको शान्तिपूर्ण आन्दोलनमा दमन भए हिंस्रक हुनसक्छ : नेता लोहनी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले राजावादी शक्तिको आन्दोलन शान्तिपूर्ण हुने र सरकारले दमन गरे हिंस्रक हुन सक्ने चेतावनी दिएका छन । राजावादी समूहको संयुक्त जनआन्दोलन समितिले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता लोहनीले राज्यको