अदालतमा हाजिर भए धवल शम्शेर, बयान प्रक्रिया सुरु हुँदै
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री तथा प्रतिनिधि सभा सदस्य डा. धवलशम्शेर राणा काठमाडौं जिल्ला अदालतमा सोमबार बिहान आफैं उपस्थित भएका छन् । अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार, राणा अदालतमा हाजिर भएपछि न्यायाधीश शिवप्रसाद खनालको इजलासमा उनको बयान