फेसबुकमा स्टाटस लेखेर सम्पर्कबिहीन भएका डा. श्रेष्ठ काठमाडौंमा भेटिए
काठमाडौं । फेसबुकमा भावनात्मक स्टाटस लेखेर सम्पर्कबिहीन भएका डा. केशव श्रेष्ठ काठमाडौंमा सुरक्षित अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनी तार्केश्वर नगरपालिका–३ स्थित श्रिनाथ बुटिक रिसोर्टमा फेला परेका हुन् । अहिले उनलाई थप आवश्यक प्रक्रिया पूरा गर्न