देउवा दम्पत्ति आज सिंगापुर जाँदै
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज राति सिंगापुर प्रस्थान गर्दै छन् । देउवा पत्नी डा. आरजु राणासहित थप उपचारका लागि सिंगापुर जान लागेको एक नेताले जानकारी दिएका छन् । भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन बूढानीलकण्ठस्थित निवासमा