मेलमा अनैतिक गतिविधिमा संलग्न २० विदेशी महिला पक्राउ
काठमाडौं । काठमाडौंको ठमेल क्षेत्रबाट २० जना विदेशी महिला पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी पवन भट्टराईका अनुसार, युगान्डाका ती महिलाहरू ठमेलस्थित फायरचोक क्षेत्रबाट नियन्त्रणमा लिइएका हुन्। प्रहरीका अनुसार उनीहरू बाटो हिँड्ने स्वदेशी तथा विदेशी पर्यटक र