अभावसँग जुध्दै यात्राको सुरक्षामा समर्पित ट्राफिक प्रहरी, ‘ट्राफिक वाक’ कार्यक्रम सम्पन्न
काठमाडौं । चाडपर्वको सन्दर्भमा सडक सुरक्षा र जनचेतनाका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगर प्रहरी बलको संयुक्त आयोजनामा ‘ट्राफिक वाक’ कार्यक्रम सम्पन्न भएको छ। ‘सडक सुरक्षा हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित शनिबार बिहान रानीपोखरीबाट सुरु भएको वाक र्याली