व्याप्त भ्रष्टाचार हुने मुलुकको सूचीमा नेपाल १०७औँ स्थानमा
काठमाडौं । विश्वव्यापी भ्रष्टाचार हुने मुलुकहरुको सूचकाङ्कमा नेपाल १०० मा ३४ अंक पाएर १०७औँ स्थानमा परेको छ । भ्रष्टाचारसम्बन्धी अवधारणाको मापन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मङ्गलवार सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई) – २०२४ मा नेपाल यो वर्ष गत