विचारको आधारमा होइन विषयको आधारमा समाचार लेख्नुस् : नेता रायमाझी
अर्घाखाँची । नेकपा एमालेका केन्द्रीय सचिव टोप बहादुर रायमाझीले विचारको आधारमा नभई विषयको आधारमा कलम चलाउन पत्रकारलाई आग्रह गरेका छन् । नेकपा एमाले निकट पत्रकारहरूको जिल्ला अधिवेशनलाई अर्घाखाँचीमा सम्बोधन गर्दै रायमाझीले सङ्क्रमणकालीन स्थितिमा समेत पत्रकारहरूले महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै