टेरामोक्स लागू हुन नदिने भित्री खेल, अर्बौंको चलखेल
काठमाडौं । आमनेपालीले धेरै नसुनेको र सुने पनि बुझ्न नसकेको टेरामोक्स प्रणाली के हो र यो प्रणाली किन विवादको केन्द्रमा छ भन्ने कुराको खोज हामीले गरेका छौं । नेपाल दूरसञ्चार प्राधिकरण नेपालमा सञ्चालन हुने दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको गुणस्तरलगायत, आय–व्यय