‘टेक एन्ड पे’ विवादपछि बजेट बुँदा संशोधन, अर्थमन्त्री पौडेलको नयाँ प्रस्ताव
काठमाडौं । जलविद्युत् क्षेत्रमा ‘टेक एन्ड पे’ नीति सम्बन्धी विवाद चुलिएपछि सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटको एक बुँदा संशोधन गरेको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको बुँदा नम्बर २२७ मा स्पष्टिकरणसहित नयाँ प्रस्ताव पेश