काठमाडौंको टुँडिखेलमा एकजना मृत फेला
काठमाडौं । काठमाडौंको टुँडिखेलस्थित गोल पोस्टनजिकै एकजना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका– २२ टुँडिखेलस्थित गोल पोस्टनजिकै मकवानपुर घर भएका ४५ वर्षीय बद्रीप्रसाद सिलवाल मृत फेला परेको निजका साथमा रहेको नेपाली नागरिकता प्रमाणपत्रबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका