‘टीकापुर घटनाकै बाँकी कैद भुक्ताताका लागि रेशम पक्राउ’
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई टीकापुर हत्याकाण्डकै बाँकी कैद भुक्तानका लागि पक्राउ गरेको प्रहरीले बताएको छ । चौधरीलाई सर्वोच्च अदालतको २०८० जेठ २ गते भएको फैसलाका आधारमा पक्राउ गरेको पाइएको छ । सर्वोच्च अदालतको रिट