पुरानै विलको पैसा उठाउने कुलमानको अडान, उद्योगीहरूले राजनीति गरेको आरोप
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएका उद्योगीहरुले पहिले दिइएको बिलअनुसार नै १५ दिनभित्र बक्यौता रकम तिर्नुपर्ने बताउँदै नदिए पुनः लाइन काट्ने चेतावनी दिएका छन् । प्राधिकरणले टीओडी मिटरको डाटा अनुसार नै बिल