प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी, आवश्यक संवैधानिक योग्यता नै नपुगेको दाबी
काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ । उजुरीकर्ता टंकप्रसाद आचार्यले शर्मामाथि सर्वोच्च अदालतको न्यायाधीश बन्न आवश्यक संवैधानिक योग्यता नै नपुगेको दाबी गर्दै समितिमा आपत्ति दर्ता गराएका हुन् । समितिमा आफ्नो धारणा राख्दै आचार्यले