‘स्पेनमा मान्छे छाडेर आयो’ भन्ने प्रचार विपक्ष र अराजक तत्वको पूर्णतः आधारहीन र नियोजित : प्रधानमन्त्री ओली
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमण सफल र प्रभावकारी रहेको जनाउँदै त्यसलाई बदनाम गर्न केही विपक्षी र अराजक समूहले झुटा र भ्रामक प्रचार गरेको बताएका छन् । झापाको दमक नगरपालिकामा मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन कार्यक्रमलाई सम्बोधन