१४ वर्षदेखि अलपत्र परेको कन्काई पुल निर्माणको ठेक्का अन्ततः तोडियो
काठमाडौं । झापामा १४ वर्षदेखि अलपत्र परेको कन्काई पुल निर्माणको ठेक्का अन्ततः तोडिएको छ । हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ लाई जोड्ने करिब ७२३ मिटर लम्बाइको यस पुलको ठेक्का तोडिएको जानकारी हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीले बिहीबार