नेकपा एकीकृत समाजवादी स् झलनाथ–घनश्याम पक्षको छुट्टै छलफल, झाँक्रीको समेत सहभागिता
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) भित्र बढ्दो असमझदारीका बीच वरिष्ठ नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पक्षीय नेताहरू छुट्टै छलफलमा जुटेका छन् । नयाँ बानेश्वरस्थित शान्तिनगरको बानेश्वर क्याम्पसमा उनीहरूको बैठक जारी छ। पार्टीको आसन्न केन्द्रीय समिति तथा स्थायी कमिटी