१५ वुँदे माग राखेर आमरण अनशन बसेकी नर्स ज्योतिसँग सातौं दिन १९ वुँदे सहमति, अनशन अन्त्य
काठमाडौं। नर्स ज्योति रानाभाटले सरकारसँग १९ बुँदे सहमति भएपछि आफ्नो आमरण अनशन अन्त्य गरेकी छन्। स्वास्थ्यकर्मीको सेवा–सुविधा, नर्सिङ शिक्षा सुधार तथा नेपाल नर्सिङ परिषद्को सुशासनलगायत विषयमा सहमति जुटेपछि उनले अनशन तोडेकी हुन्। सरकारका तर्फबाट स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त