सिमरा घटनामा जेनजीको नाम दुरुपयोग भएको आरोप, सुरक्षा व्यवस्थामाथि महेश बस्नेतको प्रश्न
काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सिमरा घटनाप्रति सरकारको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएका छन्। महासचिव शंकर पोखरेलसहित नेताहरू पार्टीको कार्यक्रमका लागि सिमरा जानेक्रममा जेनजी युवाहरू आन्दोलित भई विमानस्थल क्षेत्रमै तोडफोड गर्ने स्थिति सिर्जना भएपछि स्थानीय प्रशासनले कर्फ्यु