राष्ट्रपतिलाई २३ जेन–जी समूहको ज्ञापनपत्र, माग पूरा नभए सरकार फिर्ता बोलाउन आग्रह
काठमाडौं । विभिन्न नामका २३ जेन–जी समूहहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई ५ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन्। प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्न संविधान संशोधन गर्नुपर्ने माग ज्ञापनपत्रको मुख्य बुँदा रहेको छ। ज्ञापनपत्रमा जेन–जी विद्रोहको जगमा बनेको सरकारले केवल एक पटक निर्वाचन