सुकुम्बासी समुदायप्रति दम्भ र तिरस्कारपूर्ण व्यवहार नगर्न महानगरपालिकालाई जेन–जी मुभमेन्ट अलायन्सको चेतावनी
काठमाडौं । जेन–जी मुभमेन्ट अलायन्सले काठमाडौं महानगरपालिकालाई सुकुम्बासी समुदायप्रति दम्भ र तिरस्कारपूर्ण व्यवहार नगर्न चेतावनी दिएको छ । आइतबारदेखि सुकुम्बासी बस्ती हटाउने महानगरको तयारीप्रति आपत्ति जनाउँदै अलायन्सले उत्पीडित जनतामाथि बेवास्ता र अपमानको नीति नअपनाउन आग्रह गरेको हो। आज जारी गरिएको