गेटमा धर्ना बसे पछि सिंहदरवार छिर्न पाएका जेनजी आन्दोलनका घाइतेहरु मन्त्री प्रतिक्षामा
काठमाडौं । जेनेजी आन्दोलनका क्रममा घाइते भएका नागरिकहरू आइतबार सिंहदरवारको दक्षिण गेटमा धर्ना बसेपछि उनीहरूलाई भित्र प्रवेश गराइएको छ। प्रहरीको सहयोगमा उनीहरूलाई गृहमन्त्रालयसम्म पुर्याइएको भए पनि जेन्जीकै आन्दोलनका कारण गृहमन्त्री बन्न पाएका ओमप्रकाश अर्याल कार्यालयमा उपस्थित नरहेकाले उनीहरू हाल मन्त्रीको