प्रधानमन्त्री कार्कीको नियुक्तिविरुद्ध दायर रिटमा सर्वोच्चबाट अन्तरिम आदेश दिन अस्वीकार, नियुक्तिको कारण माग
काठमाडौँ । जेनजी समूहको सिफारिसमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह नेतृत्वको संवैधानिक इजलासले कार्कीलाई प्रधानमन्त्री बनाइएको कारणबारे स्पष्टिकरण मागेको हो। अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले गत